भोलि बुधबार सार्वजनिक बिदा

२१ जेष्ठ २०७६, मंगलवार २२:१३ प्रकाशित

काठमाण्डौ २१,जेष्ठ
नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ’इदुल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो । आज गृह मन्त्रालयले एक सुचना जारी गरी ’इदुल फित्र’ भोलि जेष्ठ २२ गते पर्ने भएको हुनाले मिती २०७६ जेष्ठ १० गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जानकारी गराईएको छ ।

२१ जेष्ठ २०७६, मंगलवार २२:१३  मा प्रकाशित

Write your Comment