नेकपाले लगायो जिल्ला इन्चार्ज र सह इन्चार्ज टुङ्गो( सुचि सहित)

५ श्रावण २०७६, आईतवार १७:१७ प्रकाशित

काठमाडाैँ, ५ साउन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ। आज प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको हो । ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्ज टुंगो लागेको प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठकपछि जनाकारी दिनु भयो।
उहाका अनुसार नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिएको छ । आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन।
टुंगिएका ८३ स्थानमा पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ इन्चार्ज परेका छन् ।
इन्चार्ज पूर्वएमालेको भएका जिल्लामा सह इन्चार्ज पूर्वमाओवादी र पूर्वमाओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह इन्चार्ज पूर्वएमाले रहने सहमति यसअघि नै भइसकेको थियो ।
आज जारीगरिएको इन्चार्ज र सह इन्चार्जको शुचि यश प्रकार छ ।
क्र. सं. कार्यक्षेत्र जिम्मेवारी
१ ताप्लेजुङ ईञ्चार्ज – भाष्कर काफ्ले
२ पाँचथर ईञ्चार्ज – ईन्द्रबहादुर आङ्बोे
सह–इन्चार्ज – अईन्द्रसुन्दर नेम्वाङ, डम्बरसिंह सम्बाहाम्फे
३ ईलाम ईञ्चार्ज – धीरेन्द्र शर्मा
४ झापा ईञ्चार्ज – रबीन कोईराला
सह–इन्चार्ज –देवेन्द्र दाहाल, धर्मशीला चापागाईं, हरिबहादुर राजवंशी
५ मोरङ ईञ्चार्ज – घनेन्द्र बस्नेत
सह–इन्चार्ज – गोपीबहादुर सार्कि अछामी, देउमान सम्बाहाम्फे, महेश रेग्मी
६ सुनसरी ईञ्चार्ज – धर्मराज निरौला
सह–इन्चार्ज – एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मिया, मोहमद महफुज अन्सारी, रामकुमारी चौधरी
७ धनकुटा ईञ्चार्ज – हेमराज भण्डारी
८ तेह्रथुम ईञ्चार्ज – जयन्ती राई
सह–इन्चार्ज – दुर्गाप्रसाद चापागाईं, विजय सुब्बा
९ संखुवासभा ईञ्चार्ज – राजेन्द्रकुमार राई
सह–इन्चार्ज – राजेन्द्र कार्की
१० भोजपुर ईञ्चार्ज – सुदन राई किराती
सह–इन्चार्ज –हरिबहादुर राई
११ खोटाङ ईञ्चार्ज – विशाल भट्टराई
सह–इन्चार्ज – दुर्गा जयन्ती राई, राजन राई, रामकुमार राई, समिता कार्की
१२ सोलुखुम्बु ईञ्चार्ज – शिबबहादुर बस्नेत
सह–इन्चार्ज – हेमकुमार राई
१३ ओखलढुङ्गा .ईञ्चार्ज – यज्ञराज सुनवार
१४ उदयपुर ईञ्चार्ज – बलदेव चौधरी
सह–इन्चार्ज –मञ्जु कुमारी चौधरी
१५ बिराटनगर महानगरपालिका ईञ्चार्ज – शिवकुमार मण्डल
१६ सप्तरी ईञ्चार्ज – रामप्रित पाशवान
१७ सिराहा ईञ्चार्ज – लिलानाथ श्रेष्ठ
सह–इन्चार्ज – अजयशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पाशवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सिता पोख्रेल, हरिनारायण चौधरी
१८ धनुषा ईञ्चार्ज – जोगकुमार बर्वरिया यादव
सह–इन्चार्ज– जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोईत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो, हरिनारायण महतो
१९ महोत्तरी ईञ्चार्ज – राजु खड्का
सह–इन्चार्ज – प्रकाशहरी पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल, सरोज यादव
२० सर्लाही ईञ्चार्ज – डाचाराज वाग्ले
सह–इन्चार्ज –अच्यूतम काफ्ले, कमलादेवी महतो, रविन्द्र बैठा धोवी,लक्ष्मण पौडेल
२१ रौतहट ईञ्चार्ज – युवराज भट्टराई
सह–इन्चार्ज –कल्याणी कुमारी खड्का, सरला कुमारी यादव
२२ बारा ईञ्चार्ज –बलवीरप्रसाद चौधरी
सह–इन्चार्ज – गोपाल ठाकुर, ज्वालाकुमारी शाह
२३ पर्सा ईञ्चार्ज – नागेन्द्र चौधरी
सह–इन्चार्ज – रामचन्द्र शाह तेली
२४ वीरगञ्ज महानगरपालिका ईञ्चार्ज – दिनेश राई
२५ चितवन ईञ्चार्ज – कृष्ण खनाल
सह–इन्चार्ज –ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलवासे, ज्ञानु बस्नेत सुवेदी
२६ मकवानपुर ईञ्चार्ज – विरोध खतिवडा
सह–इन्चार्ज – कुमारी मोक्तान, रामेश्वर राना
२७ धादिङ ईञ्चार्ज – शालिकराम जम्कट्टेल
सह–इन्चार्ज – खेम लोहनी
२८ नुवाकोट ईञ्चार्ज – महेन्द्र पाण्डे
२९ रसुवा ईञ्चार्ज – विमला सुवेदी
सह–इन्चार्ज – माधव अर्याल
३० सिन्धुपाल्चोक ईञ्चार्ज –कृष्ण सापकोटा
सह–इन्चार्ज –अरुण नेपाल, माधव सापकोटा, युवराज दुलाल
३१ दोलखा ईञ्चार्ज – देवी खड्का
सह–इन्चार्ज – रचना खड्का
३२ रामेछाप ईञ्चार्ज – देशशंकर पौडेल
सह–इन्चार्ज – कैलाश ढुङ्गेल, श्यामकुमार श्रेष्ठ
३३ सिन्धुली ईञ्चार्ज –विषमलाल अधिकारी
सह–इन्चार्ज – उमादेवी कोइराला, कमलजङ्ग राई, गणेश पहाडी
३४ काभ्रेपलाञ्चोक ईञ्चार्ज –गोकुल बास्कोटा
३५ भक्तपुर ईञ्चार्ज – दिलीपकुमार प्रजापति
सह–इन्चार्ज – सोमप्रसाद मिश्र
३६ ललितपुर ईञ्चार्ज – हरि दाहाल
सह–इन्चार्ज –प्रमेश हमाल
३७ काठमाडौँ ईञ्चार्ज – साबित्रा भुसाल
सह–इन्चार्ज –अञ्जना विसंखे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, बसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल, सुरेन्द्र मानन्धर
३८ भरतपुर महानगरपालिका ईञ्चार्ज – रेणु दाहाल
३९ ललितपुर महानगरपालिका ईञ्चार्ज – शुशीला नेपाल
४० काठमाडौंँ महानगरपालिका ईञ्चार्ज –जीवनराम श्रेष्ठ
४१ गोरखा ईञ्चार्ज – कृष्णप्रसाद धिताल
सह–इन्चार्ज – परशुराम रम्तेल, सुशीला सिम्खडा, चुडामणी जंगली४२ तनहुँ ईञ्चार्ज – हरिबहादुर चुमान
सह–इन्चार्ज – आसा कोईराला, एकबहादुर राना, प्रतापलाल श्रेष्ठ
४३ लमजुङ ईञ्चार्ज – मायानाथ अधिकारी
सह–इन्चार्ज – अमरबहादुर तमु
४४ स्याङ्जा ईञ्चार्ज – पद्मा अर्याल
सह–इन्चार्ज – सिता सुनदास
४५ कास्की ईञ्चार्ज – राजकाजी गुरुङ
सह–इन्चार्ज – श्रीनाथ बराल, भीम कार्की, सिता गिरी, शारदा सुवेदी
४६ मनाङ ईञ्चार्ज – रामशरण बस्नेत
४७ नवलपरासी पूर्व ईञ्चार्ज – तिलक महत
सह–इन्चार्ज – बालकृष्ण गैरे, रबीन्द्र अधिकारी
४८ पवर्त ईञ्चार्ज – गुप्तबहादुर ठकुरी
४९ बाग्लुङ ईञ्चार्ज – वलावती शर्मा
सह–इन्चार्ज – मनाकुमारी जिसी केसी
५० म्याग्दी ईञ्चार्ज – भुपेन्द्रबहादुर थापा
५१ मुस्ताङ ईञ्चार्ज – श्रीमाया थकाली
५२ पोखरा महानगरपालिका ईञ्चार्ज – मानबहादुर जिसी
५३ नवलपरासी पश्चिम ईञ्चार्ज – वैजनाथ चौधरी
५४ रुपन्देही ईञ्चार्ज – लिला गिरी
सह–इन्चार्ज – एकराज विश्वकर्मा, खिमलाल भट्टराई, दधिराम न्यौपाने
५५ कपिलवस्तु ईञ्चार्ज – गिरिधारीलाल न्यौपाने
सह–इन्चार्ज – विमला घिमिरे
५६ पाल्पा ईञ्चार्ज – सोमप्रसाद पाण्डेय
सह–इन्चार्ज – तुलाराम घर्ती
५७ गुल्मी ईञ्चार्ज – दिनेश पन्थी

५ श्रावण २०७६, आईतवार १७:१७  मा प्रकाशित

Write your Comment