बारा १७ भाद्र
प्रदेस नम्बर २ का बन मन्त्री रामनरेस यादवले बाराको टागिया बस्तिमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल सम्बन्धी बिबादस्पद अभिव्यक्तिका विरुद्धमा प्रदेस नम्बर २ का जिल्लाहरुमा आन्दोलन चर्किरहेको छ ।प्रदेस २ का विभिन्न सहरमा यादबको पुत्ला दहन भैरहेको छ । निजगढ,कलैया बुनियाद लगायतका स्थानमा भैसकेको छ भने बिरगंज,चपुर,सिमरा लगायतका स्थान पुत्ला दहन,बिरोध रयालि आयोजना गरिने स्थानियले बताएका छ । उनिहरुले प्रदेस सरकारको आधिकारिक धारणा माग गरेका छ्न ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)