अस्ताउदो सुर्यलाइ अर्घ दिइयो/भोली उदाउँदो सुर्यलाइ अर्घ दिएर छ्ठ सम्पन्न हुने( तस्बिर सहित)

१६ कार्तिक २०७६, शनिबार १८:२३ प्रकाशित

हिन्दु हरुको आस्था र सुर्य उपसानाको पर्ब अन्तर्गत अहिले साझ अस्ताउदो सुर्यलाइ अर्घ दिने कार्य सम्पन्न भएको छ । भोली बिहान उदाउँदो सुर्यलाइ अर्घ दिएर छठ पर्ब बिधिबत रुपमा सम्पन्न हुनेछ । तलाउ,नदिहरुमा भक्तजनहरुको ठुलो भिड लागेको छ।
यसै बिच राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो ।
केहि तस्बिरहरु

१६ कार्तिक २०७६, शनिबार १८:२३  मा प्रकाशित

Write your Comment