अन्तर्राष्ट्रिय बिमानस्थल निजगढको निर्माण सम्बन्धि सुनुवाइ प्रधानन्यायाधीश नेतृत्वको बेन्चमा हुदै

६ पुष २०७६, आईतवार १२:३७ प्रकाशित

काठमाडौ ६ पौष 
अन्तर्राष्ट्रिय बिमानस्थल निजगढका सम्बन्धको रिटको सुनवाइ सर्बोच्च अदालतमा आज हुदै छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको नेतृत्वको संयुक्त इजलासमा हुनेछ । आजको सुनवाइ पछि बिमानस्थल निर्माणको काम तत्काल रोक्न दिएको अन्तरकालिन आदेसलाइ निरंतरता दिने कि न दिने भन्ने बिषयमा छिनो फानो हुनेछ ।अन्तरकालिन आदेसलाइ अदलतले निरन्तरता नदिएमा बिमानस्थलको काम सरकारलाइ अघि बढाउन बाटो खुल्ने छ ।आजको सुनवाइमा सरकारको तर्फबाट न्यायधिबक्त्ता र सरोकार समितिहरुको तर्फबाट एक दर्जन भन्दा बडि वरिष्ठ अधिबक्त्ता र अधिबक्त्ताहरुले बहस गर्ने तय भएको छ ।

६ पुष २०७६, आईतवार १२:३७  मा प्रकाशित

Write your Comment