उपप्रधानमन्त्री यादवले दिए राजिनामा

८ पुष २०७६, मंगलवार १५:०४ प्रकाशित

प्रधानमन्त्री के कि शर्मा ओलिले राजनैतिक दलको सहमति बिनै उपप्रधानमन्त्री उपेन्द्र यादबले पेश गरेको संविधान सन्सोधनको प्रस्ताव अस्विकार गरेपछी यादबले उपप्रधानमन्त्री पदबाट राजिनामा दिएका छ । उनले हिजो मात्रै सल्लाह नै नगरी संविधान सन्सोधनको प्रस्ताव मन्त्री परिषदमा पेस गरेका थिए ।

८ पुष २०७६, मंगलवार १५:०४  मा प्रकाशित

Write your Comment