बारा २३ माघ
बाराको अमलेखगञ्जमा आज बाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । अमलेखगञ्ज युवा क्लब को आयोजनामा सुरुभएको फुटबल प्रतियोगिता को उद्घाटन प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ, नेकपाका नेता हरु मनोज पौडेल कृष्ख खनाल जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ का अध्यक्ष मणिकलाल थिइन् ,समाजसेवी टिकाराम स्याम्बो, गोपाल घलान नारायण लामिछाने लगायतको उपस्थिति रहेको थियो विश्वास साहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालन सुवास श्रेष्ठले गर्नुभएको थियो ११ वटा समूहले प्रतियोगितामा भाग लिएका छन् ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)