सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

८ फाल्गुन २०७६, बिहीबार १५:४४ प्रकाशित

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन्

८ फाल्गुन २०७६, बिहीबार १५:४४  मा प्रकाशित

Write your Comment