दिल्ली एजेन्सी
दिल्लीमा एकैपटक ९सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । साउदी अरब बाट आएकी एक कोरोना संक्रमित महिलालाई चेकजाँच गर्ने डाक्टरको माध्यमबाट संक्रमण हुन सक्ने आशंकामा दिल्लीमा एउटै अपार्टमेन्टमा बस्ने ९ सय जनालाई क्वारेन्टाइमा राख्ने निर्णय गरिएको छ । दिल्लीका बरिष्ठ डा. गोपाल झा साउदीबाट संक्रमित भएर आएकी महिलालाई चेकजाँच गरेको र त्यसपछि दिल्लीको एउटा अपार्टमेन्ट रहेका लाई चेकजाँच गर्ने गरेको बताइएको छ । डाक्टर डा झामा Covid-19 पोजेटिभ देखिएको छ । त्यसलगत्तै सो अपार्टमेन्टका ९ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)