गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलमा देखियो कोरोना संक्रमण/नआत्तिन आग्रह ।

१३ जेष्ठ २०७७, मंगलवार १७:३९ प्रकाशित

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुषाल पोखरेललाई कोरोनाको संक्रमण देखिएको छ । भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो । सो को जानकारी उहाँ आफैंले एक विज्ञप्ती जारी गरेर दिनुभएको छ । ‌ विज्ञप्तिमार्फत आफ्नो स्वास्थ्य राम्रो रहेकोले नआत्तिनको लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।

१३ जेष्ठ २०७७, मंगलवार १७:३९  मा प्रकाशित

Write your Comment