थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि/संक्रमित संख्या ११७५५

१२ असार २०७७, शुक्रबार १६:३८ प्रकाशित

काठमाडौं १२ आषाढ :

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

 

१२ असार २०७७, शुक्रबार १६:३८  मा प्रकाशित

Write your Comment