थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

८ श्रावण २०७७, बिहीबार १६:४४ प्रकाशित

काठमाडौं ८ श्रावण

बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

८ श्रावण २०७७, बिहीबार १६:४४  मा प्रकाशित

Write your Comment