काठमाडौं १७ फागुन :
बितेको २४ घण्टामा देशभर ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । तीमध्ये सोमबार थप ३ सहित हालसम्म २ हजार ७७७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६४ जना निको भएसँगै २ लाख ७० हजार ४७१ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या ९६८ रहेको मन्त्रालयले जनाएको छ
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)