७ हजार २११ जनामा कोरोना संक्रमण/२७ जनाको मृत्यु

१९ बैशाख २०७८, आईतवार १७:४६ प्रकाशित

बितेको २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

१९ बैशाख २०७८, आईतवार १७:४६  मा प्रकाशित

Write your Comment