बितेको २४ घण्टामा९०७० जनामा संक्रमण/ २७०७ संक्रमणमुक्त

२३ बैशाख २०७८, बिहीबार १९:२० प्रकाशित

काठमाडौं २३ बैशाख :
बितेको २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

२३ बैशाख २०७८, बिहीबार १९:२०  मा प्रकाशित

Write your Comment