प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुएको छ ।
सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गर्नु भयो ।
उहांले राष्ट्रियता, स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा र पहरेदारीमाथि उठाउने विषयमा कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
विचारकै कारणले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नरहेको भन्दै उहांले सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधान सरकारले गरेको दाबी गर्दै उहांले सरकारमाथि अविश्वास गर्नुपर्ने कारण नै नभएको उहानले जिकिर गर्नुभएको हो ।
‘राष्ट्रियताको पक्षमा उपलब्धिपूर्ण रुपमा अघि बढेको सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छैन,’ उहांले भन्नुभयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)