एकै दिन ८९६० जनामा संक्रमण/ २१४ जनाको मृत्यु

३० बैशाख २०७८, बिहीबार १८:०० प्रकाशित

काठमाडौं ३० बैशाख :

कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

३० बैशाख २०७८, बिहीबार १८:००  मा प्रकाशित

Write your Comment