नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिको लागि भएको निर्वाचनको मत परीणाम आउने क्रम जारी छ । ३००० मत गन्दा धनराज गुरूङले १४६० मत ल्याएर अग्रता लिएका छन् ।
त्यस्तै, डा. चन्द्र भण्डारीले ११७५र पूर्णबहादुर खड्काले ८९० मत हाँसिल गरेका छन् भने विजयकुमार गच्छदारले -८२२मत हासिल गरेका छ्न । अहिले खड्का,गुरूङ र भण्डारीसँग पछि परेका हुन् । गुरूङ र भण्डारी शेखर कोइराला समूहबाट चुनावी प्रतिष्पर्धामा छन् भने खड्का सभापति शेरबहादुर देउवाको प्यानलबाट चुनाबी प्रतिस्पर्धामा छ्न ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)