निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वरमा तनाव ग्रस्त

८ फाल्गुन २०७८, आईतवार १३:३३ प्रकाशित

एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ ।

८ फाल्गुन २०७८, आईतवार १३:३३  मा प्रकाशित

Write your Comment