सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

२८ पुष २०७९, बिहीबार १९:२१ प्रकाशित

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

२८ पुष २०७९, बिहीबार १९:२१  मा प्रकाशित

Write your Comment