टाइटानिक पानीजहाज सन् १९१२ मा आन्ध्र महासागरमा डुबेको थियो। उक्त पानीजहाजको पूरै भग्नावशेष देखिने पहिलो डिजिटल स्क्यान अहिले सार्वजनिक भएको छ।
आन्ध्र महासागरमा ३,८०० मिटर तल पानीभित्र रहेको उक्त भग्नावशेषका लाखौँ तस्बिर खिचेर पूर्णाकारको स्क्यान तयार पारिएको हो।
टाइटानिक पहिलो पटक यात्रामा निस्कँदा नै डुब्दा त्यसमा सवार १,५०० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो। उक्त दुर्घटनाबारे ‘टाइटानिक’ नामक चलचित्र निकै प्रख्यात छ।
यो स्क्यानबाट टाइटानिक के कारण डुबेको थियो भन्ने पत्ता लाग्न सक्ने आशा व्यक्त गरिएको बिबिसिले जनाएको छ ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


