जनता समाजवादी पार्टी फुट्यो, अशोक राई समूह निर्वाचन आयोगमा

२३ बैशाख २०८१, आईतवार १७:४० प्रकाशित

जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयाँ पार्टी गठनको मागगर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए ।

२३ बैशाख २०८१, आईतवार १७:४०  मा प्रकाशित

Write your Comment