बाराको जितपुरसिमरा उपमहानगरपालिकाले एक वर्षमा ईन्धनमा १ करोड ३२ लाख २२ हजार ३८६ रुपैयाँ खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा जितपुरसिमरा उपमहानगरपालिकाले इन्धनमा सो रकम खर्चिएको हो ।
उपमहानगरपालिकाले कार्यालय प्रयोजन शिर्षकमा १ करोड १९ लाख ९० हजार ३१५ रुपैयाँ र पदाधिकारी शिर्षकमा १२ लाख ३२ हजार ७१ रुपैयाँ खर्च गरेको छ । उपमहानगरले कुन सवारी साधनमा कति ईन्धन खर्च गर्यो भन्ने नखुलाएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रतिवेदनले पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार नगरिएको,सवारी साधन अनुसार बार्षिक इन्धन खर्च बिवरण खुल्ने अभिलेख समेत नराखेको उल्लेख छ । इन्धन खर्चलाई मितब्ययी बनाउन,इन्धन खर्चको मापदण्ड बनाउन,लगबुक राख्न र इन्धन प्रयोगको ब्यबस्थित अभिलेख राख्ने ब्याबस्था गर्न सुझाव दिएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)