प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

६ श्रावण २०८१, आईतवार १८:४६ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत पर्‍यो ।
संसदमा आइतबार २६३ जना उपस्थित थिए ।

६ श्रावण २०८१, आईतवार १८:४६  मा प्रकाशित

Write your Comment