त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

९ श्रावण २०८१, बुधबार ११:३९ प्रकाशित

काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

९ श्रावण २०८१, बुधबार ११:३९  मा प्रकाशित

Write your Comment