बिरगंज ९ पौष :
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ६५ वर्षीय संतसाह तुराहाको शव फेला परेको छ ।
तुराहाको शव वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कलशमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता किशोर लम्सालका अनुसार तुराहा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । “शवमा कुनै किसिमको चोटपटकको संकेत देखिएको छैन,” लम्सालले भने ।
तुराहाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाले स्थानीयहरूमा चिन्ता र कौतुहलता पैदा गरेको छ । होटलमा कसरी मृत्यु भयो भन्ने विषयमा पोस्टमार्टम रिपोर्टपछि मात्र थप विवरण आउनेछ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)