नेपालको ट्रेड यूनियन आन्दोलन गौरवमय ७८ औं वाषिर्कोत्सवको अवसर व्हिनद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ !
रक्तदान जीवनदान भन्ने मुल नाराका साथ जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) द्वारा ब्रीटानिया नेपाल प्रा. लि. परवानीपुरको परिषरमा आयोजित कार्यक्रम रक्तदान कार्यक्रममा १२ जना महिला सहित ५९ जना श्रमिकहरु रक्तदान गर्नु भएको थियो !
व्हिनका अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्हिन प्रदेश कमिटीका उपाध्यक्ष रामतप्सी साह, उद्योगका प्रशासन प्रमुख बिनोद साह र रेडक्रस बिरगंजका दिलमाया घिमिको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता ओमप्रकाश साह, सहजीकरण राकेश ठाकुर र स्वागत मनिष कुमार चौहानले गर्नु भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)