भोलिदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने

१९ चैत्र २०८१, मंगलवार १६:२१ प्रकाशित

काठमाडौ् १९ चैत :

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।
२० चैतदेखि शिक्षकले सडक आन्दोलन गर्ने भएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।

विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् ।

माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।
आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ ।

१९ चैत्र २०८१, मंगलवार १६:२१  मा प्रकाशित

Write your Comment