अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी हो-भण्डारी

१२ बैशाख २०७९, सोमबार २२:४१ प्रकाशित

बारा १२ बैशाख :
बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट कोल्हवी नगरपालिकाको प्रमुख पदमा भरत बहादुर भण्डारी र उपप्रमुखमा सुनैना चौधरीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनुभएको छ । दुबैजना गत स्थानीय निर्वाचनमा पनि कोल्हबी नगरमा निर्वाचित हुनुभएको थियो । भण्डारीले आफनो साडे ४ बर्षे कार्याकालमा शिक्षा,स्वास्थ्य र पुर्बाधारमा जोड दिनुभएको थियो । अधुराकाम पूरा गर्न आफुले प्रमुख पदमा पुनः उम्मेदवारि दिएको बताउनुभयो ।

१२ बैशाख २०७९, सोमबार २२:४१  मा प्रकाशित

Write your Comment