बारा २५ भाद्र :
मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथौ साधारण सभा आज अमलेखगञ्जमा सम्पन्न भएको छ । साधारणसभामा मधेस प्रदेश सभा सदस्य सीता गुरुङ,जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी,वडा नं २१ का अध्यक्ष सुभाष श्रेष्ठ, वडा नम्बर २२ का अध्यक्ष शेखर रुम्बा,एमालेका नेता तथा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,सुकुमाया लामा ,समाजसेवी सिता केसी,गोपाल घलान लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन अनिल साह र सभापतीत्व सुभाष श्रेष्ठले गर्नुभएको थियो
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)