पौष २५ का लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान

१२ पुष २०७९, मंगलवार १६:५० प्रकाशित

प्रतिनिधिसभाको अधिवेशन पौष २५ का लागि आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

१२ पुष २०७९, मंगलवार १६:५०  मा प्रकाशित

Write your Comment