नेकपा फत्तेपुर द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न

७ कार्तिक २०७६, बिहीबार १३:५८ प्रकाशित

बारा ७ कार्तिक 
नेकपा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ द्वारा शुभदिपावली,छठ तथा नेपाल सम्बतको उपलक्ष्यमा आज बाराको फत्तेपुर बजारमा शुभकामना आदानप्रदान चियापान कार्यक्रम सप्पन्न भएकोछ । कार्यक्रममा नेकपा बाराका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,जिल्ला कमिटी सचिब तथा प्रदेश सभा सदस्य सुन्दर बिक,जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल ,उपप्रमुख सरस्वती चौधरी ,नेकपाका नेताहरु मनोज पौडेल,देवनारायण चौधरी,कृष्ण खनाल,प्रेम बराल,इस्वर ढकाल,राधेश्याम सिबाकोटीलगायतले शुभकामना व्यक्त गर्नु भएकोथियो । कार्यक्रम फुलेना यादबको सभापतित्व कन्यैया चौधरीको सन्चालनमामा सम्पन्न भएको थियोे ।

७ कार्तिक २०७६, बिहीबार १३:५८  मा प्रकाशित

Write your Comment