शिक्षामन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु

१३ बैशाख २०८२, शनिबार ०८:२२ प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ ।

शिक्षा मन्त्रालयमा बिहान ८ बजेदेखि बैठक सुरु भएको हो । मन्त्रालयले हिजो आन्दाेलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।

१३ बैशाख २०८२, शनिबार ०८:२२  मा प्रकाशित

Write your Comment