सर्बोच्चको आदेश पछि पुर्ब मन्त्री पौडेलको आयो कडा प्रतिक्रिया

६ पुष २०७६, आईतवार २२:०७ प्रकाशित

काठमाडौ ६ पौष

दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढको निर्माणका सन्धर्भमा सर्बोच्च अदालतले काम अगाडी नबडाउन आदेस दिए पछि सामाजिक सन्जालमा चर्को प्रतिकृया आइरहेका छ्न पुर्ब मन्त्री पुर्शोत्तम पौडेलले यस्तो प्रतिक्रिया जनाउनु भएको छ ।के षडयन्त्रकारीहरू सफल भएका हुन त ?निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण देशको आवस्यकता र प्राथमिकता दुवै हो ! देशको पर्यटनको विकाश, वाकी विश्व संगको सम्पर्क, सम्वन्ध र व्यापारको विकाशको लागी पूर्ण क्षमताको निजगढ अन्तरास्ट्रिय विमानस्थल तत्काल निर्माण गर्नु हामी सवैको साझा आवस्यकता हो ! तर दुर्भाग्य देश विकाशमा सहयोगी वन्नु पर्ने सम्मानीत सर्वोच्च अदालतले के आदेश गर्यो ! देशको आर्थीक विकाशको लागी आवस्यकता वनेको निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माणमा अन्तरिम आदेश मार्फत आफै तगारो वनेर खडा भयो ! के यो आदेश विकाश र प्रगती अनी राष्ट्रीय हितमा छ त ? छैन ! सम्मानीत सर्वोच्च अदालतले तत्काल यो आदेशलाई सच्याउनु पर्दछ ! अन्यथा आम विकाश प्रेमी जनता यस्को खिलाफमा सडकमा आउन वाद्य हुनेछन !

६ पुष २०७६, आईतवार २२:०७  मा प्रकाशित

Write your Comment