त्रिभुवन विमानस्थलको कफीसपमा लागेको आगो आयो नियन्त्रणमा

२७ माघ २०७६, सोमबार २१:४० प्रकाशित

काठमाडौँ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा सोमबार साँझ अचानक आगलागी भएको छ ।
विमानस्थलभित्र  इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन । यद्यपि विमानस्थलका सुरक्षाकर्मी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आइसकेको छ ।

२७ माघ २०७६, सोमबार २१:४०  मा प्रकाशित

Write your Comment