पाल्पा २३ फागुन
तानसेन नगरपालिका वडा नंं ७ सिद्धार्थ राजमार्गको लामडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमती ज्यान गएको छ भने श्रीमान् घाइते भएका छन् ।
तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्वरको मोरसाइकललाई लु २ ख ३१७८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएको थियो । मोटर साइकलमा सवार तानसेन नगरपालिका वडा नंं ७ की ५५ बर्षीय मधु श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र श्रीमान् ६२ बर्षीय हिमाल प्रसाद श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)