राप्रपाको एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाद्वारा बहिष्कार

२८ फाल्गुन २०७६, बुधबार १४:१२ प्रकाशित

काठमाडौं
राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् । राजधानीमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापा उपस्थित छैनन्  ।
यसअघि नेता थापाले विक्रम पाण्डे लगायतका रापपाका नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर बाहिरिएको थियो । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापा रापपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा हुन् ।

२८ फाल्गुन २०७६, बुधबार १४:१२  मा प्रकाशित

Write your Comment