कोरोना आशंकामा वीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत काठमाडौंकी १ युवतीको मृत्यु भएको छ ।
अस्पतालका अनुसार अधिक ज्वरो आएपछि उनलाई भर्ना गरेर राखिएको थियो ।
चन्द्रागिरी नगरपालिका–१५, तिनथानाकी ३८ वर्षीया युवतीको निधन भएको अस्पतालले जनाएको छ ।
ज्वरो आएपछि १ साताअघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । अस्पतालले वीरमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन् ।
वीरमा उपचारका क्रममा निधन भए पनि उनको कोरोना पुष्टि भने भइनसकेको अस्पतालले जनाएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)