उदयपुरका३३वर्षीयमा कोभिड पोजेटिभ देखिए संगै नेपालमा कोभिड संक्रमितको संख्या ३३ पुग्यो ।

९ बैशाख २०७७, मंगलवार १६:४४ प्रकाशित

कोभिड-१९ संक्रमितको संख्या नेपालमा ३२ पुगेको छ । आजमात्रै उदयपुरको ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । सो को आज आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश बिकास देवकोटाले जानकारी दिनुभयो ‌।

९ बैशाख २०७७, मंगलवार १६:४४  मा प्रकाशित

Write your Comment