बाँकेमा ८ र मकवानपुरमा १ जनामा कोरोना संक्रमण देखियो संक्रमितको संख्या २ सय ५८ पुग्यो

२ जेष्ठ २०७७, शुक्रबार ०८:३२ प्रकाशित

काठमाडौं२ असोज

कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ । जन स्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल मा गरिएको परीक्षणमा 9 जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएमा मकवानपुरका १ जना र बाँके नैनपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कापर प्रबक्ता समिर अधिकारीले जानकारी दिनुभयो ।

२ जेष्ठ २०७७, शुक्रबार ०८:३२  मा प्रकाशित

Write your Comment