कोरोना भाइरसका कारण गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको भन्ने समाचार हल्लाको भरमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले केहीबेर अगाडि आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयो मृत्यु भएको भनेर जुन खबर आएको छ, त्यो गलत हो उहाँको मृत्यु भएको छैन उहाँको भेन्टिलेटरमा उपचार भइरहेकोछ यस्ता गलत हल्लाको पछि नलाग्न डा. देवकोटाले सञ्चारकर्मीले आग्रह समेत गर्नुभएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)