बारामा बैशाख २३ गतेदेखि निषेधाज्ञा

२१ बैशाख २०७८, मंगलवार २०:४७ प्रकाशित

बारा २१ बैशाख :
बारामा बैशाख २३ गतेदेखि निषेध आदेेश जारी गरिएको छ बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज निषेध आदेेश जारी गर्नुभएको हो । बैशाख २३ गते बिहान ६ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेध आदेेश  जारी गरिएको छ ।

२१ बैशाख २०७८, मंगलवार २०:४७  मा प्रकाशित

Write your Comment