बितेको २४ घण्टामा ९१९६ जनामा कोरोना संक्रमण/२९०५ संक्रमण मुक्त/५० जनाको मृत्यु

२४ बैशाख २०७८, शुक्रबार १७:४४ प्रकाशित

थप ९१९६ जनामा संक्रमण, ५० जनाको
बितेको २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण बितेको २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जना संक्रमण मुक्त भएका छन ।

२४ बैशाख २०७८, शुक्रबार १७:४४  मा प्रकाशित

Write your Comment