पुर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

३१ जेष्ठ २०७८, सोमबार १०:४२ प्रकाशित

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ । उहांको स्वास्थ्य अवस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । केहीदिन अस्पताल मै रहनुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएकाे पुर्व प्रधानमन्त्री खनालको निजी सचिवालयले जनाएको छ।

३१ जेष्ठ २०७८, सोमबार १०:४२  मा प्रकाशित

Write your Comment