थप २४ ०१जना संक्रमित संक्रमीत,३६६०जना संक्रमणमुक्त, ३४ जनाको मृत्यु

५ असार २०७८, शनिबार १९:१० प्रकाशित

काठमाडौं ५ आषाढ :
बितेको २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ भने ३६६० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कूल संक्रमित संख्या ६ लाख १९ हजार पुगेकाे छ भने आज सम्म ८६७५ जनाको मृत्यु भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा छन् ।

५ असार २०७८, शनिबार १९:१०  मा प्रकाशित

Write your Comment