जनकपुर १५ आषाढ :
धनुषाको सपहीकी एक महिलाको हत्या भएको छ । सो हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।
लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २३ वर्षीया प्रियंका पासवानको सोमबार राति हत्या भएको हो। हत्या आरोपमा २९ वर्षीय सन्तोष पासवानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
महोत्तरीको वलवा नगरपालिका–५ पूर्वारी टोल माइती रहेको प्रियंकाको ६ वर्ष पहिले सन्तोषसँग विवाह भएको वुवा बिनोद पासवानले बताए। उनले भने, ‘मेरी छोरी गर्भवती थिइन्। उनको शरीरमा देखिएको चोटपटक र घाँटीमा डाम देखिएको छ।’
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताए। आरोपित सन्तोषलाई राति नै नियन्त्रणमा लिइएको सुनारले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)