काठमाडौं २५ भाद्र :
तेह्रथुम पावर कम्पनीको आज आइपीओ बाँडफाँट गरिएको छ । कम्पनीको आइपीओ गोलाप्रथा मार्फत बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएकोमा ८ हजार ८२० जनाको आवेदन रद्द भएपछि २३ लाख ४६ हजार ६२७ जना योग्य ठहरिएका थिए ।
कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई र १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)