प्रहरी प्रधान कार्यालयले एकै पटक गर्यो ५० जना उपरीक्षक (एसपी)को सरुवा बारामा बिकास खनाल आउने

१३ भाद्र २०७६, शुक्रबार २१:१८ प्रकाशित

काठमाडौं १३ भाद्र
प्रहरी प्रधान कार्यालयले एकै पटक ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवाको निर्णय गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको हो।बाराका प्रहरी उपरीक्षक सानुराम भटटराइको अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय टंगालमा सुरुवा भएको छ भने प्रहरी युक्ति तालिम केन्द्र नवलपरासीबाट बिकाश राज खनालको बारामा आउने हुनुभएको छ ।

१३ भाद्र २०७६, शुक्रबार २१:१८  मा प्रकाशित

Write your Comment