प्रदेस मन्त्रीको अभिव्यक्तिको चौतर्फी बिरोध ।

१७ भाद्र २०७६, मंगलवार १९:२३ प्रकाशित

 बारा १७ भाद्र
प्रदेस नम्बर २ का  बन मन्त्री रामनरेस यादवले बाराको टागिया बस्तिमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल सम्बन्धी  बिबादस्पद अभिव्यक्तिका विरुद्धमा प्रदेस नम्बर २ का जिल्लाहरुमा आन्दोलन चर्किरहेको छ ।प्रदेस २ का विभिन्न सहरमा यादबको पुत्ला दहन भैरहेको छ । निजगढ,कलैया बुनियाद लगायतका स्थानमा भैसकेको छ भने बिरगंज,चपुर,सिमरा लगायतका स्थान पुत्ला दहन,बिरोध रयालि आयोजना गरिने स्थानियले बताएका छ । उनिहरुले प्रदेस सरकारको आधिकारिक धारणा माग गरेका छ्न ।

१७ भाद्र २०७६, मंगलवार १९:२३  मा प्रकाशित

Write your Comment