मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

२६ आश्विन २०७८, मंगलवार १८:५८ प्रकाशित

मुगुमा भएको बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै मृत्यु भएको भने ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । यो यश बर्षको ठुलो दुर्घटना हो ।

२६ आश्विन २०७८, मंगलवार १८:५८  मा प्रकाशित

Write your Comment